• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

नेपालमा मोवाईल इन्टरनेट प्रयोगकर्ता साढे १३ लाख

काठमाडौ, भाद्र २७ -  एक वर्षको अवधिमा इन्टरनेट प्रयोगकर्ताको संख्या करिब सय ६० प्रतिशतले बढेको मोबाइलमा जीपीआरएस चलाउनेको संख्या बढेकाले इन्टरनेट प्रयोगकर्ता बढेको देखिएको हो योसँगै नेपालमा इन्टरनेट घनत्व दशमलव ८५ प्रतिशत पुगेको नेपाल दूरसञ्चार प्राधिकरणले प्रकाशित गरेको तथ्याङ्कअनुसार गत  आर्थिक वर्ष ०६५/६६ अन्तिम (असारसम्म) मुलुकमा इन्टरनेट सेवा प्रयोगकर्ताको संख्या लाख  १५ हजार सय ९२ रहेको थियो यो वर्ष ०६६/६७ मा बढेर १३ लाख ५९ हजार सय पुगेको

प्राधिकरणका अनुसार अघिल्लो वर्षको तुलनामा गत वर्षको अन्तमा मोबाइलमा जीपीआरएस इन्टरनेट चलाउनेको संख्या झन्डै लाखले बढेको अघिल्लो साउनमा लाख ६३ हजार सय ४२ जनाले जीपीआरएस चलाउने गरेकोमा अहिले यो संख्या ११ लाख ५३ हजार सय ४३ पुगेको मुलुकको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकम निजी क्षेत्रको पहिलो कम्पनी स्पाइस नेपाल (एनसेल) ले जीपीआरएस सेवा प्रदान गरिरहेका छन् यसमा सबैभन्दा बढी हिस्सा एनसेलको
'अहिले एनसेलबाट जीपीआरएस इन्टरनेट चलाउनेको संख्या लाख ८९ हजार सय ९० ,' प्राधिकरणले भनेको , 'गत वर्ष एनसेलमा जीपीआरएस चलाउने लाख ३२ हजार सय २८ थिए ' प्राधिकरणका प्रवक्ता कैलाशप्रदाय न्यौपाने मोबाइलको पहुँच बढेकाले जीपीआरएसका प्रयोगकर्ता उच्चदरमा बढेका बताउँछन् 'मोबाइलको नेटवर्क, सर्वसाधारणको पहुँच जीपीआरएस शुल्कमा आएको कमीले प्रयोग बढेको हो,' उनले भने, 'युवा वर्ग इन्टरनेट चलाउन उत्साहित हुन्छन् उनीहरूको मोबाइलमा पहुँच भएकाले जीपीआरएसको प्रयोग बढेको हो '  
एनसेलको भन्दा बढी मोबाइल प्रयोगकर्ता भए पनि नेपाल टेलिकमका ग्राहकले कम जीपीआरएस इन्टरनेट चलाएका छन् प्राधिकरणका अनुसार अघिल्लो वर्ष टेलिकमको मोबाइलबाट ३१ हजार सय १४ जनाले जीपीआरएस सेवा लिने गरेकामा यो बढेर लाख ६४ हजार सय ५३ पुगेका छन
यस अवधिमा नेपाल टेलिकमले प्रदान गरिरहेको एडीएसएल इन्टरनेटको उपभोक्ताको पनि उल्लेख्य वृद्धि भएको अघिल्लो वर्षको १५ हजार सय ६१ एडीएसएल प्रयोगकर्ता रहेकोमा अहिले बढेर ४५ हजार सय ३५ पुगे यसमा उपभोक्ता आकषिर्तभए पनि टेलिकमले विस्तार सेवा पर्याप्त रूपमा गर्न नसक्दा सोचेअनुसार उपभोक्ता बढेनन्
डायलअप, वायरलेस मोडेम, केवल मोडेम, अप्टिकल फाइवर, अर्थनेट केवल इन्टरनेट प्रयोगकर्ताको संख्या भने घटेको गत वर्ष यी सेवाको कुल प्रयोगकर्ता लाख १३ हजार सय रहेकोमा अहिले घटेर ७३ हजार सय ८६ मा झरेको टेलिकमको डायलअप प्रयोगकर्ताको संख्यामा आएको उच्च गिरावटले यो घटेको हो
अघिल्लो वर्ष टेलिकमको डायलअप सेवा प्रयोग गर्ने ५१ हजार सय रहेकामा अहिले हजार सय ८६ मात्र छन् उनी डायलअप झन्झटिलो भएकाले प्रयोगकर्ताले यो प्रविधि छाडेको बताउँछन्
इन्टरनेट सेवा प्रदायक (आईएसपी) कम्पनीका ग्राहक सख्या वृद्धि भने एक वर्षको अवधिमा सुस्त रह्यो अहिले ४२ वटा आईएसपीले इन्टरनेट सेवा दिइरहेका छन् गत वर्ष यी कम्पनीको उपभोक्ता ६१ हजार सय रहेकोमा अहिले ६५ हजार पुगेका छन् युनाइटेड टेलिकमले सीडीएमए प्रविधिबाट दिएको इन्टरनेट सेवा प्रयोगकर्ता १९ हजार सय २० बाट बढेर २४ हजार सय २३ पुगेका छन् 
Source :- Kantipur Online

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply