• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

जातिय मोर्चाले गाविस भवन र स्वास्थ्य चौकी जलाए

रोहित राई, धरान,असोज - संयुक्त जातीय मोर्चाले सुनसरीको उत्तरी गाविस विष्णुपादुका उपस्वास्थ्य चौकीमा आगजनी गरेको छ। मोर्चाले सोमबार राति गरेको आगजनीबाट गाविस भवन चौकी सम्पुर्णरुपमा जलेर क्षति पुगेको छ। 
आगजनीबाट करिब ५० लाखको क्षति भएको सचिव प्रधानको अनुमान छ। गाविसको बन्दै गरेको नया भवनको आवश्यक सामग्रीहरु समेत सोही भवनमा राखिएको ती सबै जलेर नष्ट भएकोले ठुलो क्षति पुगेको उनलेब बताए। विष्णुपादुका गाविस उप स्वास्थ्य चौकी एउटै भवनमा सञ्चालन हुदै आएको थियो। सचिव प्रधानका अनुसार आगजनी भएको स्थानमा मोर्चाको चेतावनीयुक्त पर्चा भेटिएको छ। पर्चामा चेतावनीसहित आगजनी
गरिएको भन्ने उल्लेख रहेको उनले बताए। यसअघि मोर्चाले सम्पुर्ण सचिवलाई राजिनामा दिन धम्की स्वरुप पत्र पठाएको थियो।
Source :-Nagariknews

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply