अवैध काठ बरामद
मेचीनगर अनलाइन
|
Wednesday, September 15, 2010
|
0 comments
काँकडभिट्टा– प्रहरीले चिरान गर्न मिलमा ल्याइएको काठ मंगलवार राति वरामद गरेको छ ।
झापाको मेचीनगर ७ सिर्जना चोकस्थित एक समिलमा चिरानका लागि ल्याइएको करिव ५० हजार मुल्य वरावरको साखु जातको काठ वरामद गरेको हो । मे १ त १२०० नम्वरको ट्याक्टरमा ल्याइएको काठलाई पक्राउ गरि आवश्यक कार्वाहीका लागि जिल्ला वन कार्यालय झापामा सिफारिस गरिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।
वनले विगत १ महिनायता विना इजाजत काठ चिरान गरेको भन्दै जिल्लाका विभिन्न समिलविरुद्ध कार्वाही थालेको थियो ।
Filed Under: समाचार


0 comments
Trackback URL | Comments RSS Feed