प्रहरी कार्यालयमा चिप्लिएर मृत्यु
मेचीनगर अनलाइन
|
Sunday, September 19, 2010
|
0 comments
विराटनगर, आश्विन ३ - प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेको एक जनाको आइतवार जिल्ला प्रहरी कार्यालयमा चिप्लिएर मृत्यु भएको छ । मृत्यु हुने विराटनगर-६ का कुन्दन सिंह छन् ।
आफुलाई कुटेको भन्दै उनकी श्रीमतीले उजुरी दिएपछि सिंहलाई आइतवारै प्रहरीले सोधपुछका लागि पक्राउ गरि ल्याएको थियो । प्रहरी कार्यालय पस्नासाथ उनी चिप्लिएर लडेपछि उपचारका लागि लैजाँदै गर्दा उनको
मृत्यु भएको मोरङका डीएसपी रेवती ढकालले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । Filed Under: समाचार

0 comments
Trackback URL | Comments RSS Feed