काकाले भतिज काटे
मेचीनगर अनलाइन
|
Sunday, September 19, 2010
|
0 comments
धरान- , आश्विन ३ - काका भतिजवीच सामान्य विवाद हुदा धरान ११ मगलबारे बस्ने १९ वर्षीय रोशन राई गम्भीर घाइते भएका छन् ।उनलाई धरान १८ का वडा सचिव काम गर्ने आफ्नै काका नारायण राईले खुकुरीले घाटीमा प्रहार गरेको प्रत्यक्षदर्शीहरुले बताए ।
घाइते राईको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
विवादको कारण खुल्न सकेको छैन । खुकुरी प्रहार गर्ने नारायण राई फरार रहेका छन् ।
विवादको कारण खुल्न सकेको छैन । खुकुरी प्रहार गर्ने नारायण राई फरार रहेका छन् ।
Filed Under: अपराध

0 comments
Trackback URL | Comments RSS Feed