सेफ्टी टंयाकीमा २ मृत फेला
मेचीनगर अनलाइन
|
Saturday, September 4, 2010
|
0 comments
दमक, भाद्र १९ - सेफ्टी ट्यांकी सफा गर्ने क्रममा झापाको गौरादह ९ मा शनिबार अपह्रान्ह २ जनाको मृत्यु भएको छ ।
स्थानियबासी गुरु श्रेष्ठको ट्यांकी सफा गर्न पसेका झापा खजुरगाछी ८ का १८ बर्षीय लवकुमार माक्रा र जुरोपानी ६ का १८ बर्षीय नागिन माक्राको निसासिएर मृत्यु भएको गौरादह प्रहरी चौकिले जनाएको छ ।ट्यांकी भित्र स्वास्प्रस्वासका लागि समस्या
हुँदा उनीहरुको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
हुँदा उनीहरुको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
Filed Under: समाचार

0 comments
Trackback URL | Comments RSS Feed