१० हजार नेपाली चेलि बेचिए
मेचीनगर अनलाइन
|
Friday, September 3, 2010
|
0 comments
पशुपतिगर १८ भाद्र नेपालबाट प्रत्येक वर्ष ७ देखि १० हजारको हाराहारीमा चेलिबेटी बेचबिखन हुने गरेको तथ्यांक सार्वजनिक भएको छ । दलालहरुले बैदेशीक रोजगारीको प्रलोभन देखाएर नेपाली चेलीबेटबीहरुलाई भारतको मुम्वई, सिलिगुढी, पुना लगायतका शहअरमा पु¥याउँने गरेका छन् । नेपाली सोझा साझा ग्रामिण क्षेत्रका चेलिबेटीहरु यिनिहरुको फन्दामा पर्ने गरेका छन् ।
अघिल्लो वर्षभन्दा यो वर्ष इलामको पशुपतिनगर लनाकाबाट मात्र चेलीबेटी बेचबिखनको संख्या दुई प्रतिशत बढेको हो ।
खुला सीमानाका कारण चोरबाटो भएर चेलीबेटीहरुलाई भारत लैजाने गरेको पाइएको माइती
नेपाल पशुपतिनगरले जनाएको छ । कार्यालयका अनुसार मुलुकका विभिन्न नाकाबाट चेलिबेटी बेचबिखन हुने गरेको र पछिल्लो समयममा यो क्रम बढेको बताएको छ ।Filed Under: समाचार

0 comments
Trackback URL | Comments RSS Feed