• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

राष्ट्रपति आज सुनसरीमा


इनरुवा, आश्विन १ - राष्ट्रपति डा.रामवरण यादब शुक्रबार सुनसरी आउने भएका छन् । सुनसरीको चतरामा निर्माण भएको कुम्भ स्तम्भको अनावरण र विद्धत सम्मेलनको उदघाटनका लागि उनी   आउन लागेका हुन् ।
अपरान्ह साढे १ बजे हेलिकप्टरबाट सुनसरीको चतरा आउने राष्ट्रपति त्यहाँ एक घण्टा रहने  प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपालियाले जानकारी दिए । उक्त अबधिमा राष्ट्रपति यादबले कुम्भ स्तम्भको अनावरण गर्नुका
बराहक्षेत्रको सास्कृतिक सम्पदा नामक पुस्तक जगतगुरु महाराज श्री नाम पुस्तकको बिमोचन समेत गर्ने कार्यक्रम छ । राष्ट्रपतिको भ्रमणलाइ ध्यानमा राखी सुनसरीको सुरक्षा व्यबस्था कडा पारिएको छ । राष्ट्रपति भएपछि डा. यादब दोश्रो पटक सुनसरी आउन लागेका हुन् । यसअघि उनी २०६५ साल भदौमा  पश्चिम कुसहामा कोसीको पूर्वी तटबन्ध भत्किदा पीडितहरुको अबस्था बुझन सुनसरी आएका थिए ।

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply