खोइ शिक्षाको अधिकार
मेचीनगर अनलाइन
|
Tuesday, September 14, 2010
|
0 comments
आज देशमा बाल दिवस मनाइरह“दा पुर्वी पहाडी जिल्ला ताप्लेजुङ खाम्लुङका यी विद्यालय उमेरका बालबालिकाहरु विद्यालय जानुको साटो दैनिक मजदुर गर्न वाध्य छन् । बालबालिकाको अधिकारका लागि च्याउ झै संघ संस्थाहरु खुले पनि उनीहरुको विवस्ता यस्तै छ । यसरी सहरी क्षेत्रमा बाल दिवसका नाउमा धेरै रकम खर्च गरेतापनि देशमा भएका बालबालिकाहरु आधारभूत शिक्षाको अधिकारबाट बञ्चित भएका छन् । यिनीहरुप्रति ध्यान कस्को जानु ।
Filed Under: फिचर

0 comments
Trackback URL | Comments RSS Feed