• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

इन्टरनेट फोनको निहुमा छुरा प्रहार ....!

दिनेश आचार्य ‘मन्डू’ , अबुधाबी अबुधाबीको डेल्मा आयरल्याण्ड स्थित डेल्मा को-अपरेटिभ सोपिंग मलको परिसरमा एक बंगाली युवकले इन्टरनेट फोनको पैसा नदिएको निहुमा आफ्नै साथीलाइ छुरा प्रहार गरेका छन l यहाँको समय अनुसार हिजो बेलुका करिब ८ बजे तिर ति  युवक ले आफ्नै ३ जना बंगाली साथीहरु लाई
पैसा नदिएको सामान्य निहुमा छुरा प्रहार गरेका हुन् l छुराको प्रहार बाट २ जना सख्त घाइते भएका छन भने १ जना लाई सामान्य चोट लागेको छ l

घटना पछी ति युवकलाई अबुधाबी पुलिशले आफ्नो नियन्त्रणमा लिएको छ उता घाइतेलाई यहाँ स्थित डेल्मा हस्पिटलमा उपचारको लागि भर्ना गरिएको अबुधाबी पुलिश डेल्मा ले जनाएको छ |

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply