• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

खगेन्द्रलाई होचा व्यक्तिको प्रमाणपत्र दिन गिनिजबुक टोली पोखरामा


शिव शर्मा ,कास्की, आश्विन २६ - होचा भनिएका खगेन्द्र थापा मगरलाई प्रमाणपत्र दिन गिनिजबुक अफ दि वर्ल्डको टोली मंगलबार पोखरा आएको   खगेन्द्रको स्वास्थ्य परीक्षण गरी बिहीबार उनलाई  विश्वकै होचा व्यक्तिको प्रमाणपत्र दिन मार्कोसहितको एक टोली यहाँ आएको खगेन्द्र थापा मगर प्रतिष्ठानले जनाएको
खगेन्द्रको जन्म दिनको अवसर पारेर २८ गते उनलाई होचा व्यक्तिको प्रमाणपत्र दिइने प्रतिष्ठानका अध्यक्ष मिनबहादुर थापा मगरले जानकारी दिए
अक्टुबर १४ अर्थात असोज २८ गते खगेन्द्र १८ वर्ष पुरा हुने हुदाँ उनले औपचारिक रुपमा प्रमाणपत्र पाई विश्वकै होचा व्यक्तिको मान्यता पाउनेछन्
पाँच वर्षको प्रतिष्ठानको प्रयासले गिनिजबुकको टोली उनलाई प्रमाणपत्र दिन नेपाल आउने वातावरण बनेकेा हो लेकसाइडको बाराही होटलमा एक कार्यक्रम गरी खगेन्द्रलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिने भएको
पर्यटन प्रर्वद्धन गर्न नेपाल पर्यटन वर्ष २०११ का लागी खगेन्द्र सदभावना राजदुत समेत  घोषित भइसकेका छन्   बाबु रुपबहादुर आमा धनमाया थापा मगरको कोखबाट ०४९ असोज २८ गते बाग्लुङको धुल्लुबासकोट, उर्लेनीमा उनकेा जन्म भएको हो
 News source : kantipur

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

1 comment

Trackback URL | Comments RSS Feed

  1. Ramesh says:

    निशान पोखरेल
    अरुणिमा स्कूल , काठमांडू

    यो गिनिग बुक मा नामे लिखिये पछि के के सुबिधा मिल्छ ? यसो थाहा भएको पाठक बाट जानकारी पाउन सकिन्छ की?

     

Leave a Reply