• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

खेलाडीलाई कण्डम उपहार

सुरुङ्गा /फुटबल खेलमा बिजयी खेलाडीहरुलाई के पुरस्कार दिइन्छ । नगद, शिल्ड, प्रमाणपत्र यस्तै सोच्नु हुन्छ भने तपाई गलत पनि हुनुहुन्छ । 
यहाँस्थित फुटबल प्रतियोगितामा सहभागी खेलाडीहरुलार्य तपाईले सोचेभन्दा फरक कण्डम उपहार दिइएकमो छ । सुरुङ्गा जेसीसको आयोजनामा कनकाई मावि सुरुङ्गाको खेल मैदानमा सञ्चालित जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगितामा शनिबार पाथीभरा एफउम दमकका पत्रकार र आयोजक सुरुङ्गा जेसीजबीच मैत्रीपूर्ण फुटबल खेल भएको थियो । प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडीलाई नेपाल परिवार नियोजन संघ झापा शाखाका कोषाध्यक्ष केदार गिरीले कण्डम उपहार दिनु भएको थियो ।

खेलाडीलाई खाजाको साथमा समेत कण्डम प्रदान गरिएको थियो । १६औं कण्डम दिवसको अवसर पारेर नेपाल परिवार नियोजन संघ झापा, सुरुङ्गा सहकार्य युवा क्लवको आयोजनामा सम्पन्न प्रतियोगितामा ३–२ गोल अन्तरले सुरुङ्गा जेसीसको टिम बिजयी भएको छ । 

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply