कतार सरकारसँगको सहकार्यमा जनचेतना कार्यक्रम हुने
मेचीनगर अनलाइन
|
Wednesday, October 6, 2010
|
0 comments
टेकेन्द्र पौडेल, अक्टोबर ६, कतार, कतारमा कार्यरत नेपाली श्रमिकहरुवीच विभिन्न सामाजिक कृयाकलापहरुमा प्रत्यक्ष सहयोग गर्दै आईरहेको नेपाल लोकतान्त्रिक मञ्च दोहा, कतारले, कतार सरकारको आन्तरिक मामिला तथा जनसम्पर्क विभागसँगको सहकार्यमा जनचेतना सम्बन्धी विशेष कार्यक्रम गर्ने भएको छ । आगामी अक्टोवर १५ मा आयोजना हुन गइरहेको उक्त कार्यक्रममा ट्राफिक नियम र कतार सरकारको अध्यायगमन सम्बन्धी जानकारी प्रदान गरी नेपालीहरुमा सचेतना फैलाउने काम गर्न लागिएको कुरा नेपाल लोकतान्त्रिक मञ्चका अध्यक्ष रामहरी गैरेले मेचीनगर अनलाईलाई बताएका छन् । अन्य देशको नागरिकको तुलनामा नेपाली श्रमिकहरुमा ट्राफिक Filed Under: परदेश

0 comments
Trackback URL | Comments RSS Feed