प्लाष्टिक प्रयोग गर्ने तीनलाई कार्वाही
मेचीनगर अनलाइन
|
Sunday, October 3, 2010
|
0 comments
उनीहरुलाई ५ सय रुपैयाँका दरले जरिवाना गरिएको नगर अधिकृत युवराज दाहालले बताए । नगरलाई प्लाष्टिकमुक्त बनाउन नगरले एक महिनायता अभियान सञ्चालन गरी गत १५ गतेदेखि प्लाष्टिकमुक्त नगर घोषणा गरेको छ । अभियानलाई प्रभावकारी बनाउन नगरले नियमित रुपमा सात दिनसम्म अनुगमन गरिरहेको छ ।
नगरपालिकाले नगरलाई प्लाष्टिकमुक्त गराउन अन्य गाविसबाट नगरप्रवेश गर्ने स्थानमा चेतनामूलक होर्डिङ्गबोर्डहरु राखेको छ ।
Filed Under: समाचार

0 comments
Trackback URL | Comments RSS Feed