ताप्लेजुङमा विदेशी पर्यटक लुटिए
मेचीनगर अनलाइन
|
Friday, October 22, 2010
|
0 comments
ताप्लेजुङ, कार्तिक ६ - कञ्चनजंघा आधार शिबिर जान हिडेका बिदेसी पर्यटक ताप्लेजुङको थिवा र छिरुवा बिच जंगलमा लुटिएका छन । पाँच /सात जनाको समुहमा रहेका युवाहरुले जवरजस्ती धम्काएर तीन हजार रुपैंया लुटेका थिए । सात जनाको समुहमा रहेको कोरियाली टोली सँग उनिहरुले डलर पैसा र उनीहरुको साथमा रहेको क्यामरा लगायतका सामाग्री मागेका थिए । जवरजस्ति धम्क्याएका उनिहरुलाइ नाइकेले आफुहरु सँग यती मात्रै पैसा भएको भन्दै तीन हजार रुपैया दिएर भागेको घुन्सा पुगेका पर्यटकले बताएका छन । ती कञ्चनजंघा आधार शिविर हुदै सेलेले काटेर याम्फुदिन तर्फ हिडेका पर्यटक हुन ।
Filed Under: समाचार

0 comments
Trackback URL | Comments RSS Feed