कुटेर बाबुको हत्या
मेचीनगर अनलाइन
|
Friday, November 12, 2010
|
0 comments
झापा (सुरुङ्गा), कार्तिक २६ - झापा राजगढ-३ का २२ वर्षीय जलान्धर राजवंशीले आफ्नै बाबुलाई कुटेर हत्या गरेका छन् । घरायसी विवादमा शुक्रबार बिहान ८:३० बजेतिर आफ्नै बाबु ६० वर्षीय टेडु राजवंशीलाई निर्घात कुटपिट गरी उनले हत्या गरेका हुन् । घटनामा संलग्न राजवंशीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस
Filed Under: अपराध

0 comments
Trackback URL | Comments RSS Feed