• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

नेपाली एकता समाज मलेसियाको बिदाई कार्यक्रम सम्पन्न

योगेन्द्र योगी "हिमाल"/क्वालालाम्पुर मलेसिया
निलाई मलेसिया, नेपाली एकता समाज मलेसियाले आफनो ४ जना सदस्यहरुलाई बिदाई गरेको छ ।मलेसियाको निलाई शहर भित्र पर्ने तमान सेमारकमा पर्ने युनाईटेड मोर कम्पनीको नेपाली क्यान्टिनमा बिदाई कार्यक्रममा सम्पन्न भएको थियो । गत नोवेम्बेर २६ तारिकको दिन आफनो ३ बर्षे कार्यकाल पुरा गरी स्वदेश फर्किनु हुने नेपाली एकता समाजको सदस्यहरुमा क्रमश:ओमराज भट्टराई,श्यामलाल लोहोनी,दिलिप बहादुर पुरी र उमेश अधिकारी रहनु भएको थियो । बिदाई कार्यक्रममा नेपाली एकता समाज मलेसियाको अध्यक्ष अजय कुमार शाह,कोषाध्यक्ष पदम कुँवर,सचिव रुद्र खतिवडा,बरिस्ठ सल्लाहाकार जिबलाल घिमिरे र गिरिराज पौडेल सहभागीको सहभागिता रहेको थियो। साथै नेपाली एकता समाजको सम्पूर्ण सदस्यहरुलाईको  उपस्थिति रहेको थियो । बिदाई भएर जाने नेपाली एकता समाजको सदस्यहरुलाई नेपाली एकता समाजको तर्फबाट मायाको चिनो उपहार प्रधान गरीएको थियो ।बिदाई भएर जाने सदस्यहरुलाई नेपाली एकता समाजका अध्यक्ष अजय कुमार शाह र रुद्र खतिवडाले शुभ यात्राको कामना सहित बिदाई कार्यक्रम सम्पन्न गर्नु भएको थियो ।कार्यक्रमको संचालक फत बहादुर खत्रीले गर्नु भएको थियो ।

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply