• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

बाटो बीचमा दिउँसै युवकलाई गोली प्रहार

इटहरी, कार्तिक २३ - रामेछापको बेथान घर भएका सनकबहादुर लामालाई सुनसरीको इटहरीस्थित वीपी चोकमा मंगलबार अपरान्ह गोली प्रहार गरिएको छ ।
काठमाडौंबाट मंगलबारै इटहरी आइपुगेका लामालाई मोटरसाइकलमा आएका दुई व्यक्तिले दुई राउण्ड गोली प्रहार गरेकोमा एउटा लागेर घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते २४ बर्षीय लामालाई उपचारको लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको र थप अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय,
इटहरीका निरीक्षक स्यामल सुब्बाले जानकारी दिए । आक्रकमणकारीको पहिचान हुन सकेको छैन भने उनी के कामले इटहरी आएका थिए भन्ने सम्बन्धमा पनि जानकारी प्राप्त भएको छैन ।

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply